२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा

एजेन्सी । भारत एसिया कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । भारतले आफ्नो दोस्रो सुपर–४ खेलमा साविक विजेता श्रीलंकालाई ४१ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा स्थान बनाएको हो । २१४ रनको लक्ष्य पछ्याएको श्रीलंकाको टोलीको सुरुवात खराब रह्यो । टोलीले तेस्रो ओभरमा पथुम निसाङ्का (६ रन)को विकेट