© 2023
काठमाडौँ। स्वदेशीय सनातन ज्ञानसत्ताको पुनर्जागरणमार्फत स्वदेशवादी राज्यव्यवस्था निर्माण गर्ने उद्देश्यसहित आज यहाँ ‘स्वदेशवादी अभियान’ घोषणा गरिएको छ । आज एक समारोहबीच रैथाने, वैदिक र बौद्ध ज्ञान परम्पराको एकीकरण गर्दै आयातित राजनीतिक र वैचारिक परनिर्भरताबाट नेपाललाई मुक्त गर्ने लक्ष्यसहित अभियान घोषणा गरिएको हो । घोषणासभामा नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलका प्रमुख डा