२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राससका महाप्रबन्धक राईद्वारा पदबहाली

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त महाप्रबन्धक सन्दीप राईले पदबहाली गर्नुभएको छ । रासस केन्द्रीय कार्यालय भद्रकालीमा आज उहाँले पदबहाली गर्दै पद तथा गोपनीयताको शपथ लिनुभयो । सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, नायब महाप्रबन्धक र विभागीय प्रमुखहरूले महाप्रबन्धक राईलाई स्वागत गर्नुभयो । यसैगरी, नेपाल पत्रकार महासङ्घ रासस