© 2023
काठमाडाैँ । महिलाहरूका लागि सवारी चालक तालिम शुरु गरिएको छ । पर्यटकहरूको सवारी चालक चलाउने दक्षता अभिवृद्धि हुनेगरी उनीहरुलाई बिहीवारबाट काठमाडाैँको बुढानीलकण्ठमा उक्त तालिम दिन शुरु गरिएको हो । पर्यटन क्षेत्रको सेवालाई गुणस्तरीय बनाउनका लागि महिलालाई पनि पर्यटकीय सवारी चालक बनाउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना