© 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले सुकुम्बासीमाथि भएको व्यवहारप्रति गम्भीर असन्तुष्टि जनाउँदै राज्यको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आज सडकमा बगिरहेका सुकुम्बासीका आँसुले सबैलाई पोल्नुपर्ने बताएकी छन्। सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक भए पनि त्यो सरकारको वाचापत्रअनुसार र अभिभावकीय राज्यको भूमिकाअनुकूल