© 2023
काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल भएको छ। उनले सामाजिक सञ्जालमार्फत बुधबार बिहान अकल्यान्ड, न्युजिल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया गरिएको जानकारी दिएकी हुन्। उनका अनुसार खाडी क्षेत्रमा हालको असामान्य अवस्थाका कारण कतार र एस्पेटार पुग्न कठिन भएपछि विशेषज्ञको

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै