© 2023
काठमाडौँ। सिद्धार्थ बैंकको मनिग्राम लुम्बिनी शाखाले किर्ते कागजातको प्रयोग गरी कालोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको तथा राष्ट्र बैंकको कारबाहीबाट बच्न आफूहरुलाई प्रयोग गरिएको भन्दै पीडितहरुले छानबिन गर्न माग गरेका छन् । सोमवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पीडितहरुले यस्तो माग गरेका हुन् । पीडितमध्येका एक दिलिप ओलीले