© 2023
रूपन्देही। बाँके निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना जारी छ। प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)अग्रता लिएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा छ। हालसम्म २ हजार ८ सय ७७ मत गणना हुँदा रास्वपाका सुरेश थारुले १ हजार ४ सय ७३ मत प्राप्त गर्दै अग्रस्थानमा छन्। त्यसैगरी, रुख