© 2023
काठमाडाैँ । राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रवार बसेको सभाको बैठकमा उक्त अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने प्रश्ताव बहुमतले अस्वीकृत भएसँगै स्वीकृतिको प्रश्ताव पारित भएको हो । बैठकमा सांसद मिना सिंह रखालले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही