© 2023
जेनेभा। दक्षिणपश्चिमी स्वीट्जरल्याण्डको भालेसमा सोमबार बिहान एउटा रेल दुर्घटना हुँदा कैयौँ व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ। एक सामाजिक सञ्जालमा गरिएको पोस्टमा स्थानीय प्रहरीले भनेको छ, “रेल दुर्घटना बिहान ७ बजे गोपेन्स्टाइन नजिकै भएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार करिब ८० जना सवार उक्त रेल ब्रिगतर्फ जाँदै गर्दा लिकबाट बाहिरिएको