८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
समाचारमा आएको विषयले न्यायाधीशले फैसला गर्न डराउनु हुँदैन: न्यायाधीश फुँयाल

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालले अदालत रिपोर्टिङलाई विशेष रिपोर्टिङका रुपमा स्थापित गराउनुपर्ने बताउनुभएको छ । शुक्रवार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आयोजनामा भएको अदालती रिपोर्टिङ र सञ्चारमाध्यम विषयक कार्यशालामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक रिपोर्टिङबाट अदालती रिपोर्टिङलाई निकालेर छुट्टै