२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आँचल र प्रशान्त अभिनित चलचित्र हिटम्यानको पोस्टर र टिजर सार्वजनिक

काठमाडौँ । नेपाली फिल्मलाई विश्ववयापी रिलिज गर्ने उद्देश्यसहित बनाइएको इण्डो नेपाली फिल्म हिटम्यानको पोस्टर र टिजर सार्वजनिक गरिएको छ । नेपालका लोकप्रिय कलाकार एवं दक्षिण भारतीय– तेलगु फिल्मका प्राविधिकहरुको सहकार्यमा निर्मित यस फिल्ममा आँचल शर्मा, बिष्णु अधिकारी, प्रशान्त ताम्राकार मुख्य भुमिकामा छन् । फिल्मलाई नेपालसहित भारत र प्रसिद्ध ओटिटी प्लेटफर्म