५ असार २०८३, शुक्रबार
,
Latest
अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु

काठमाडौँ । सडक, पुल, खानेपानी लगायतका पूर्वाधारसम्बन्धी समस्या तथा गुनासोहरू प्रभावकारी रूपमा सुनुवाइ गर्न पूर्वाधार विकास मन्त्रालयले ‘हेल्लो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ। मन्त्रालयका अनुसार नागरिकले अब पूर्वाधारसम्बन्धी आफ्ना गुनासोहरू ११२० टोल–फ्री नम्बरमा फोन गरेर कार्यालय समयमा सेवा लिन सक्नेछन् भने अन्य समयका गुनासोहरू २४ सै घण्टा दर्ता गराउन सकिने