२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको क्यानडाविरुद्धको खेल एकदिन पछि सर्यो



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले क्यानडा भ्रमणमा रहेको छ ।

स्कटल्याण्डमा हुने नामिबिया स्कटल्याण्ड र नेपाल सम्मिलित लिग २ का खेल अगाडी नेपालले स्थानीय क्लब र क्यानडाको राष्ट्रिय टोलीसँग अभ्यास खेल्न क्यानडा भ्रमणमा गएको हो ।

नेपाल र क्यानडाबिच दुई एकदिवशीय खेल तालिकामा केही हेरफेर भएको छ ।

नेपाल र क्यानडाबिचको खेल एक दिन पछि सरेको हो । नेपाल र क्यानडाबिचको खेल नँया तालिका अनुसार अब जुलाई ५ र ६ अर्थात असार २१ र २२ गते हुने भएको छ ।

यो खेल पहिला ४ र ५ जुलाई अर्थात असार २० र २१ मा तय भएको थियो ।

नेपालले स्थानीय क्लब ओन्टारियोसँगको एक खेल थपिएको कारणले गर्दा क्यानडासँगको खेल एकदिन सरेको हो ।