२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिमा बयान दिदैं तत्कालीन अर्थमन्त्री शर्मा



अ+ अ-

काठमाडौं । बजेट निर्माणका क्रममा अनाधिकृतव्यक्ति लाई प्रवेश गराएको आरोप लागेगका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा संसदीय समितिमा बयान दिन सिंहदरबार पुग्नु भएको छ ।

समितिले बजेट निर्माणमा सग्लन मन्त्रालयका उच्च अधिकारी र समाचार लेख्ने पत्रकारहरु संग छलफल गरेपछि तत्कालीन अर्थमन्त्री शर्मा संग सोधपुछ गर्न लागेको हो ।

बजेटमा करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माबारे छानबिन गर्न ११ सदस्य रहेको संसदीय विशेष समिति गठन गरिएको थियो ।