२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–२० एसियन कप छनोटः नेपालले भुटानको सामना गर्दै



अ+ अ-

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोट अन्तर्गत नेपालले आज शनिबार भुटानको सामना गर्दैछ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले भुटानविरुद्ध खेल्दै छनोटको सुरुवात गर्न लागेको हो । नेपाल र भुटानबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ । अर्कोतर्फ भुटान पनि नेपाललाई हराएर विजयी सुरुवात गर्ने योजनाका साथ मैदानमा उत्रनेछ । नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन्।

यस्तै नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ भने बिहीबार बहराइनसँग खेल्दा बंगलादेशसँग अर्को हप्ताको आइतबार अन्तिम खेल खेल्नेछ ।

समूह विजेता सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा छनोट हुनेछ ।