२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राजदूत बेरी बिदाई भेटका लागि ओली निवास बालकोटमा



अ+ अ-

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

ओली निवास बालकोट पुगेर आफ्नो कार्यकाल पूरा गरी फिर्ता हुन लागेका राजदूत बेरीले अध्यक्ष ओलीसँग बिदाइ भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा उहाँहरुबीच नेपाल र अमेरिकाबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको बताइएको छ ।

नेपालमा आफ्नो कार्यकाल पूरा गर्नुभएका राजदूत बेरी नामिबियाका लागि राजदूत नियुक्त हुनुभएको छ ।