१५ असार २०८३, सोमबार
,
Latest
उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फोटो फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुली–१ मा कांग्रेसका बागीले फिर्ता लिए उम्मेदवारी, गठबन्धनलाई समर्थन



Nepali Congress
अ+ अ-

काठमाडौँ । सिन्धुली–१ मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका रामप्रसाद अधिकारीले उम्मेदवारी फिर्ता लिएका छन् ।

कांग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवारको आकांक्षी रहेका उनले टिकट नपाएपछि बागी उम्मेदवार बनेका थिए ।

सिन्धुली–१ मा गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे उम्मेदवार बनेका छन् ।

गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने गरी उनले नाम फिर्ता लिएका हुन् ।

अधिकारीले निर्वाचन आयोगले नाम फिर्ताका लागि दिएको समयमा आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन् ।