२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट आभार प्रकट



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहँदा आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्णमा आभार प्रकट गर्नुभएको छ ।

आज ट्वीट गर्दै उहाँले उपचारमा संलग्न डाक्टर, नर्स तथा कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्दै अस्पताल परिवारजनलाई धन्यवाद दिनुभएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारीले यही असोज २२ देखि २५ गतेसम्म महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्योपचार गराउनुभएको थियो ।रासस