२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ निर्वाचन क्षेत्र नं १ मा राजेन्द्र पाण्डे अगाडि



अ+ अ-

गल्छि । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रारम्भिक मतगणना गर्दा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम् बाग्मति प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे अग्र स्थानमा रहेका छन् ।

जम्मा ३०० मतगणना गर्दा पाण्डेले १४४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका भूमि त्रिपाठीले १३० मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १५ मत पाएका छन् ।