२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कति छ आज सुन/चाँदीको मुल्य ? हेर्नुहोस्



अ+ अ-

काठमाडौं ।  आज नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला रु ९२ हजार १ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य भने प्रतितोला रु ९१ हजार ६ सय कायम भएको छ ।

त्यसैगरी चाँदी भने प्रतितोला रु १२७० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।