६ असार २०८३, शनिबार
,
Latest
‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व संकलन पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रिय सुरक्षा समितिको बैठक सम्पन्न



अ+ अ-

काठमाडौं । आइतबार केन्द्रिय सुरक्षा समितिको बैठक बसेको छ । 

सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकले ४ ओटा निर्णय गरेको छ ।

निर्णयहरु यसप्रकार रहेका छन्ः
-केन्द्रीय सुरक्षा समितिको बैठकले कोभिड तेस्रो लहर बढ्ने सम्भावना उच्च र यसलाई रोकथाम तथा नियन्त्रण गर्ने निर्णय गरेको छ । 

-जनताको स्वास्थ सम्बन्धि स्वास्थ सामग्रीलाई सहज व्यवस्थापन तथा कालोबजारीलाई नियत्रण गर्ने निर्णय गरेको छ । 

-बैठकले बाडीपहिरो र डुबानमा परेका समुदायहरुलाई राहत,उद्दार र नियत्रण स्वास्थ तथा खाद्य सामग्री सहजी कारण गर्न हेली व्याथापन गर्ने निर्णय गरेको छ । 

-पछिल्लो समय साइबर क्राइमका घटना बढिरहेकाले त्यसलाई मध्यनजर गर्दै नियन्त्रण तथा व्यवस्थापन गर्ने गरेको छ । 

समितिले गरेको निर्णयमा 'साइबर क्राइम बढेको र व्यवस्थापन एवं नियत्रण गर्ने' उल्लेख छ ।

उक्त बैठकमा गृह सचिव महेश्वर न्यौपाने ,नेपाली सेनाका रथी प्रभुराम शर्मा ,प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री ,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ,राष्ट्रिय अनुसन्धान बिभाग प्रमुख गणेश प्रसाद अधिकारी,रक्षा मन्त्रालयका (सह-सचिव तथा कामु सचिव) आलोकचन्द्र श्रेष्ठ ,गृह मन्त्रालयका प्रबक्ता फणीन्द्रमणि पोखरेल लगायत उपस्थित रहेका थिए ।