६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटी बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज नेकपा एमालेले स्थायी कमिटी बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठक तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बस्ने बताईएको छ । आजको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा छलफल हुने एजेन्डा तय गर्ने सम्भावना छ।

त्यस्तै आज अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक पनिबस्दैछ। उक्त बैठकअगाडि एमालेले स्थायी कमिटी बैठक राखेको छ। 

गत शुक्रबार एमालेको स्थायी कमिटी र संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल भो उपस्थित भएका थिएनन्। भंग गरिएको कार्यदलका सदस्यहरू भने बैठक रोक्न माग गर्दै पुगेका थिए।