२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासल र वेस्टहामले अंक बाँडे



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले बराबरी खेलेको छ । शनिबार राति सम्पन्न खेलमा न्युक्यासलले वेस्टहाम युनाईटेडसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको तेस्रो मिनेटमा नै कालुम विल्सनले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै वेस्टहामलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन नसक्दा दुबै टिम अंक बाँड्न बाध्य भए ।

बराबरीसँगै न्युक्यासल युनाइटेड २१ खेलबाट ४० अंकसहित चौंथो स्थानमा रहँदा समान खेलबाट १९ अंकसहित वेस्टहाम १६ औं स्थानमा रहेको छ ।