२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितको अर्धशतक, संकटमा नेपाल



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अर्धशतक पूरा गरेका छन् ।

टियु क्रिकेट मैदानमा जारी स्कटल्याण्डविरुद्धको खेलमा रोहितले ५४ बलमा ४ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका हुन् । रोहितको ओडिआई करिअरको सातौं अर्धशतक हो ।

छैटौं विकेटका लागि दीपेन्द्र र रोहितले ४४ रनको साझेदारी गरेका थिए । यो समाचार तयार पार्दासम्म २१३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३४ ओभरमा ८ विकेटको क्षतिमा १५३ रनको स्थितीमा छ । नेपाललाई अब १६ ओभरमा ६० रन आवश्यक छ । क्रिजमा रोहितलाई करण केसीले साथ दिएका छन् ।