२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनको सानदार जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटनले सानदार जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा ब्राइटनले वेस्टहाम युनाइटेडलाई ४–० गोलले पराजित गरेको हो ।

ब्राइटनलाई जित दिलाउन एलेक्सिस एलिस्टर (पेनाल्टीमार्फत), जोएल भेल्टम्यान, काओरु मितोमा र ड्यानी वेलवेकले गोल गरे । जितसँगै २३ खेलबाट ३८ अंकसहित ब्राइटन तालिकाको आठौं स्थानमा रहेको छ ।

यता २५ खेलबाट २३ अंकसहित वेस्टहाम १६ औं स्थानमा रहेको छ ।