२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीद्वारा न्युक्यासल पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

शनिबार साँझ सम्पन्न खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई २–० गोलले पराजित गरेको हो । घरेलु मैदान इतिहाडमा सिटीलाई जित दिलाउन फिल फोडेन र बर्नार्डो सिल्भाले एक–एक गोल गरे ।

जितसँगै २६ खेलबाट ५८ अंकसहित म्यान्चेस्टर सिटी तालिकाको दोस्रो स्थानमा रहँदा २४ खेलबाट ४१ अंकसहित न्युक्यासल भने पाँचौं स्थानमा रहेको छ ।