१ असार २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ दलीय गठबन्धनको बैठक जारी



अ+ अ-

काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन नौ दलीय गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नौ दलीय गठबन्धनको बैठक केहीबेरअघि सुरु भएको हो ।

यसपटकको बैठकमा प्रभु शाह पनि सहभागि छन् । शाह अध्यक्ष रहेको आम जनता पार्टी पनि गठबन्धन बैठकमा थपिएको हो । बैठकले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने बताइएको छ ।