२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थ्री नेसन्स कप: नेपालविरुद्ध लाओसलाई अग्रता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा नेपालले अहिले लाओसविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा लाओसले सुरुआती अग्रता लिएको छ ।

लाओसका फोउचाङभोङले खेलको १७ औं मिनेटमा  गोल गरेका हुन् ।