२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनसँग घरमै हार्यो आर्सनल



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले पराजय बेहोरेको छ । आइतबार राति भएको खेलमा आर्सनल ब्राइटनसँग ३–० गोलले पराजित भएको हो ।

ब्राइटनलाई जित दिलाउन खेलको ५१ औं मिनेटमा जुलीओ एन्सीसोले, ८६ औं मिनेटमा डेनिज उन्डभले तथा ९०.६ मिनेटमा पेर्भिस इस्टुपिनानले गोल गरे ।

उपाधि होडमा रहेको घरेलु मैदान इमिरेट्समै स्तब्ध बनेको हो । यो हारसँगै आर्सनलको उपाधि यात्रा लगभग समाप्त जस्तै भएको छ । अब उ शीर्षस्थानको म्यान्चेस्टर सिटीको नतिजामा भर पर्नेछ ।

३६ खेलबाट ८१ अंकका साथ आर्सनल दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ८५ अंक छ । यता, ब्राइटन ३४ खेलबाट ५८ अंकका साथ छैटौं स्थानमा छ ।