२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोपबहादुर पक्राउको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाइयो



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले पूर्वमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएको छ ।

काठमाडौं प्रहरी परिसरले रायमाझीलाई आइतबार साँझ पक्राउ गरिएको जानकारी सचिवालयमा गराएको हो । पक्राउ पुर्जी जारीपछि फरार रायमाझी आइतबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।

योसँगै रायमाझी पक्राउको सूचना प्रहरीबाट प्राप्त भएपछि उनलाई निलम्बनको प्रक्रिया अघि बढ्नेछ ।

यो पनिः टोपबहादुर रायमाझीको सांसद पद अब के हुन्छ ?