काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
थपिएकामध्ये काठमाडौंमा ६७९ जना, ललितपुरका १५१ जना र भक्तपुरका ८५ जना रहेका छन् ।