२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईविरुद्ध करणले दिलाए नेपाललाई पहिलो सफलता



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा नेपालले युएईविरुद्ध पहिलो सफलता हात पारेको छ ।

हरारेको ताकाशिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका हुन् । उनले आसिफ खानलाई आउट पारे । २ बल खेलेका खान शून्य रनमै आउट हुँदै पेभिलियन फर्किए ।

टस हारेर ब्याटिङमा उत्रिएको युएई ताजा अवस्थामा २.२ ओभरमा १ विकेटको क्षतिमा ७ रनको स्थितीमा छ ।