२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलबिडब्ल्यू आउट भए कुशल भुर्तेल



file photo
अ+ अ-

काठमाडौँ । एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’विरुद्ध नेपालले एक विकेट गुमाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल शुन्य रन बनाएर एलबिडब्ल्यू आउट भएका हुन् ।

श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए ।

ताजा स्थितीमा नेपालले एक ओभरमा बिना रन एक विकेट गुमाएको छ । अहिले क्रिजमा देव खनाल र आसिफ शेख रहेका छन् ।