२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद्को बैठक आव्हान स्वेच्छाचारी चरित्रको प्रदर्शन: प्रचण्ड



अ+ अ-

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक  सहभागी नहुन सदस्यहरुलाई अनुरोध गर्नुभएको छ ।

सनिबार एक बिज्ञप्ति जारी गर्दे दाहालले प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह समेत गर्नुभएको छ ।