२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित सांसदको संख्या २६ पुग्यो, यी हुन संक्रमित २६ सांसदहरु



अ+ अ-

काठमाडौं । कोरोना संक्रमण पुष्टि हुने प्रतिनिधिसभा सदस्यको संख्या १९ पुगेको छ । संसद् सचिवालयले दिएको जानकारी अनुसार प्रतिनिधि सभाका १८ र राष्ट्रिय सभाका एक जना रहेका छन् । 

वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १९ जना सांसदमा कोरोना संक्रमण देखिएको छ ।

संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा पोजेटिभ देखिएको हो ।

संसद्‍ सचिवालयमा स्वाब संकलन गर्नुअघि नै ८ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा छन्।

यो सँगै संक्रमित सांसदको कुल संख्या २६ पुगेको छ।

पोजेटिभ रिपोर्ट आएका २६ सांसद

– झलनाथ खनाल

– मुकुन्द न्यौपाने

– मायादेवी न्यौपाने

– पार्वती डिसी चौधरी

– राजेन्द्रप्रसाद गौतम

– नन्दलाल रोका क्षेत्री

– लालबाबु पण्डित

– लक्ष्मणलाल कर्ण

– नरमाया ढकाल

– महेश बस्नेत

– रामबाबु यादव

– गोपालबहादुर बम

– नमीता कुमारी चौधरी

– शान्तिमाया तामाङ

– विना कुमारी श्रेष्ठ

– रेनुका गुरुङ

– जुलीकुमारी महतो

– रघुवीर महासेठ

– किसान श्रेष्ठ

– सुरेश कुमार राई

– पुष्पा कुमारी कर्ण कायस्थ

– भानुभक्त ढकाल

– बीना मगर

– भरतकुमार शाह

– प्रमोद शाह

– दिपकप्रकाश भट्ट