२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज काठमाडौं उपत्यकामा मात्रै ३८ सय ९३ संक्रमित थपिए



अ+ अ-

काठमाडौं । आज काठमाडौं उपत्यकामा थप ३८ सय ९३ जना संक्रमित थपिएका छन् । 

जसमध्ये काठमाडौंमा २७७९, भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ संक्रमित भेटिएका छन् ।