६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्कारीका बारेमा छानबिन गर्न उच्चस्तरीय आयोगको गठनको तयारी भइरहेको छ: प्रधानमन्त्री दाहाल



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्कारीका बारेमा छानबिन गर्न उच्चस्तरीय आयोगको गठनको तयारी भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै उहाँले सुन तस्कारीका बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले छानबिन गरेर प्रतिवेदन बुझाइसकेको बताउनुभयो ।

उहाँले यसअघि गत भदौ ६ गते सत्तापक्ष र नेकपा एमालेबीच सुन प्रकरण छानबिन गर्न आयोग गठनको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको सदनलाई जानकारी गराउनुभयो ।

फोटो- प्रदिपराज वन्त