२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपालीको मृत्युपछि संसद्मा भावुक बने गृहमन्त्री सुधन गुरुङ ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन युएई नेपालमा कृषि, रेल र आईटी क्षेत्रमा लगानी गर्न इच्छुक, व्यापार सहकार्य विस्तारमा जोड माईतीघरमा नाराः बालेन सरकारको हातमा रगत छ ! (फाेटाे फिचर) गणेश नेपालीको निधनप्रति ट्रक यातायात व्यवसायी महासंघद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने सरकारलाई युवाको चेतावनी–‘तिमीहरुको सरकार सडकमा ल्याउन दुई मिनेट लाग्दैन’ गणेश नेपालीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेमीसँग सुपुष्पाले गरिन् इन्गेजमेन्ट



अ+ अ-

काठमाडौं । फिल्म ‘रणवीर’बाट अभिनेत्रीको रुपमा नेपाली चलचित्रमा उदाएकी सुपुष्पा भट्टले इन्गेजमेन्ट गरेकी छन् । बुधवार ‘कबड्डी’ निर्माता रौनिक विक्रम कँडेलसँग उनले इन्गेजमेन्ट गरेकी हुन् । 

दुई पक्षका परिवारको मात्र उपस्थितिमा काठमाडौंको गैरीधारास्थित ‘सिल्भर वक बैंक्वेट’ मा इन्गेजमेन्ट समारोहमा भएको थियो ।  एक वर्षदेखि प्रेममा रहेका सुपुष्पा र रौनकले यसै वर्ष विवाह गर्ने बताएका छन् । 

 ‘रणवीर’ पछि सुपुष्पाले फिल्म ‘छ माया छपक्कै र चपली हाइट ३’ मा काम गरेकी थिइन् । रौनक भने पछिल्लो समय फिल्म निर्माणमा सक्रिय छैनन । उनी विभिन्न व्यवसायमा लागेका छन्