२६ असार २०८३, शुक्रबार
,
Latest
आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र नेपाल आज पनि छलफलमा



अ+ अ-

काठमाडौं।  नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि छलफल हुँदैछ।  दिउसो २ बजे नागपोखरीमा रहेको होटल मेरियटमा नै भेटघाट हुने एक नेताले जानकारी दिनुभयो।  

बुधबार साँझ मात्र करिब दुईघण्टा छलफल गरेका दुई नेताले आज फेरी छलफल गर्न लागेका हुन् । हिजो छलफलमा पनि अध्यक्ष ओलीले गुटगत नभइ एक्ला एक्लै छलफल गर्ने भनेपछि उहाँहरु बीच  छलफल भएका कारण आज पनि एक्ला एकलै नै छलफल हुने ती नेताले जानकारी दिनुभयो ।

हिजो छलफल  पछि अध्यक्ष ओली तथा बरिष्ठ नेता नेपालले आफू निकट नेताहरुलाई बिफ्रिङ गर्नुभएको थियो ।