२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशल मल्ल पनि आउट



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध पाँच विकेट गुमाएको छ ।

नेपालले पाचौँ विकेटमा कुशल मल्ललाई गुमाएको हो । उनी मेहरन खानको बलमा छक्का हान्ने धुनमा क्याच आउट हुन पुगे । उनले १२ बलमा १० रन बनाए ।

नेपालले यसअघि कप्तान रोहित पौडेल, कुशल भुर्तेल, सोमपाल कामि र आसिफ शेखलाई गुमाएको थियो ।

ताजा स्थितीमा नेपालले ११.४ ओभरमा ५ विकेट गुमाएर ७६ रन बनाएको छ ।

अहिले सन्दीप जोरा र गुल्शन झा क्रिजमा छन् । ओमानले नेपाललाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।