काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज गर्नुहुने भनेको सम्बोधन स्थगित भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकमा कोरोनाको दोस्रो लहरबारे आवश्यक सचेतना अपनाउन अपिल गर्नको लागि उहाँले आज सम्बोधन गर्ने भनिएको थियो ।
भोली प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ८ बजे देशवासीको नाममा सम्बोधन गर्ने भएपछि आज उपप्रधानमन्त्री पोखरेलले गर्नुहुने सम्बोधन स्थगित गरिएको हो ।












