२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्मदिनको कोहलीको शतक, गरे सचिनको कीर्तिमान बराबरी



अ+ अ-

काठमाडौँ । भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले एकदिवसीय करिअरमा ४९ औं शतक बनाएका छन् । उनले विश्वकप २०२३ अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध शतक बनाएका हुन् ।

आज आफ्नो जन्मदिनलाई विशेष बनाउँदै कोहलीले सचिन तन्दुलकरको एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक (४९) को कीर्तिमानी बराबरी समेत गरे । कोहलीले ११९ बलमा शतक बनाए । यो उनको एकदिवसीय करियरको ४९ औं शतक थियो ।

सचिनले ४५२ ओडीआई इनिङ्समा यो काम गरेका थिए भने कोहलीले आफ्नो २७७ औं ओडीआई इनिङ्समा ४९ शतक बनाए । त्यसमा विशेष के थियो भने आज आफ्नो जन्मदिनमा शतक बनाएर कीर्तिमानको बराबरी गरे । जारी विश्वकपमा उनको यो दोस्रो शतक हो ।




भर्खरै