काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छन् । आज (सोमबार) दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्ने भएको छ । तर केही टेक्निकल कारणबस १:२० मिनेट भएपछि सभा सुरु भएको हो ।
आजका सम्भावित कार्यक्रमहरु यस्ता छन्: वार्षिक प्रतिवेदन पेश
सम्माननीय प्रधानमन्त्री श्री के पी. शर्मा ओलीले "राष्ट्रिय सूचना आयोगको आरथिक वर्ष २०७६-२०७७ को वार्षिक प्रतिवेदन" पेश गर्नुहुने ।









