१ असार २०८३, सोमबार
,
Latest
ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बसपार्कको होटेलमा एक युवक मृत फेला, अनुसन्धानका लागि दुईजना पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंस्थित नयाँ बसपार्कनजिक एक होटेलमा एकजना युवक मृत अवस्थामा भेटिएका छन् । 

शनिबार राति १० बजे स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको हो । मृतकको नागरिकताको आधारमा परिचय खुलेको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको पनि प्रहरीले जनाएको छ ।

यस घटनाको अनुसन्धानका लागि प्रहरीले घर्तीसँगै होटलमा बसेका दुईजनालाई पक्राउ गरेको छ ।