काठमाडौ । राष्ट्रपति बिद्यादेबी भण्डारीले मौजुदा मन्त्रीपरिषद्मा चार मन्त्री नियुक्ति गर्नुभएको छ ।
बिहिबार मात्र माओबादी केन्द्रको कारबाही बाट सांसद तथा मन्त्री पद बाट मुक्त भएका चार मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी लाई मन्त्रीमा नियुक्त गरेको प्रेश बिज्ञप्ति जारी गरी जनाएको छ ।













