२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा युद्धविरामपछि लेबनानको दक्षिणी सीमामा अस्थायी शान्ति फर्कियो



अ+ अ-

एजेन्सी । हमास र इजरायलबीचको मानवीय युद्धविराम लागू भएपछि लेबनानको दक्षिणी सीमा क्षेत्रमा अनिश्चितकालिन शान्ति फर्किएको छ ।

इजरायली आक्रमण र बमबारीका कारण सीमावर्ती गाउँ एल–जिब्बिनमा धेरै लेबनानीहरूले आफ्नो गृहनगर छोडेका थिए । उनीहरु आफ्नो सम्पती के—के बाँकी छ भनेर जाँच्न मात्रै फर्किएको बताइएको छ ।

उनीहरुले ४ दिनको युद्धबिराम भएकाले सुर्ती बाली जाँच गर्न फर्किएको बताए । आफूहरु किसान भएकाले युद्धविरामको समयमा बाली हेर्नका लागि फर्किएको उनीहरुको भनाइ छ । परिस्थिति राम्रो नभएसम्म आफूहरु नफर्किने उनीहरुको भनाइ छ ।