१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज प्रतिनिधिसभा बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठक हुने सम्भावित कार्यक्रमहरुमा 

वार्षिक प्रतिवेदन पेश

  • सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले "अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६-२०७७ को वार्षिक प्रतिवेदन पेश गर्नुहुने ।
  • सार्वजनिक लेखा समितिका भा० सभापति श्री भरत कुमार शाहले "सार्वजनिक लेखा समितिकों वार्षिक प्रतिवेदन, २०७७" पेश गर्नुहुने ।

प्रतिवेदन पेश

  • राज्य व्यवस्था तथा सुशासन समितिका मा० सभापति श्री शशी श्रेष्ठले "संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७" पेश गर्नुहुने ।