१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त सासंद जानकी देवी रामको सपथ हुँदै



अ+ अ-

काठमाडौ । संघीय संसद, प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह (दलित)बाट निर्वाचित सदस्य जानकी देवी राम (सिरहा) लाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ ग्रहण गराउदै हुनुहुन्छ ।  

दिउँसो एक बजे संसद सचिवालय कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा पद तथा गोपनियताको सपथ ग्रहण  गराउने कार्यक्रम रहेका छ ।

नेकपा एमालेका तलर्फ बाट मनोनित सानु सिवा पहाडीको गत असोज २८ गते निधन भएपछि रिक्त स्थानमा जानकी देवी राम निर्वाचित हुनु भएको हो ।