२१ असार २०८३, आईतवार
,
Latest
सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी आईजीपी कार्की अमेरिका प्रस्थान चारआली ओभरपासः ५० प्रतिशत काम सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

मंसिर २९ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२:१५ बजे बैठक बस्ने गरी बोलाईएको मुख्यमसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक बिषयमा छलफल हुने पौडेलले बताए ।